• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राजधानी काठमाडौंको कलंकी डुबानमा

काठमाडौं । तीनदिनदेखिको लगातार परेको पानीको उचित निकास नहुँदा राजधानी काठमाडौंको कलंकी क्षेत्र डुबानमा परेको छ । कलंकीको खसीबजार, मैत्रीनगर लगायतका घरहरु डुबानमा परेका हुन् । यो क्षेत्रका अधिकांश घरहरुको एक तला डुबेको छ । 

बाढीको कारण कलंकीमा रहेका मालपोत कार्यलय, ट्राफिक कार्यलय तथा प्रहरी कार्यलय पनि डुबानमा परेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर