• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 06:01 pm

पहिरोमा पुरिएर काठमाडौंमा एकै परिवारका तीनको मृत्यु

काठमाडौं । वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । बिहीबार साँझदेखि परेको वर्षाको कारण काठमाडौंको मुलपानीमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।

अहिले स्काभेटको सहयोगमा का शव निकाल्ने काम भइरहेको प्रहरीले जानकारी दियो । काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पत्रकारले तथ्याङ्कअनुरुप मात्रै समाचार लेख्नुपर्छ : सभामुख महरा

  • ३ श्रावण, २०७६

काठमाडौं । सभामुख कृष्णबहादुर महराले तथ्यअनुरुप समाचार लेख्न पत्रकारलाई सुझाव दिएका छन् । संसदीय संचारको अभिवृद्धिका लागि आयोजित अन्तरसंवाद

धनगढी विष्फोटमा घाइते मध्ये एककाे मृत्यु

  • ३ श्रावण, २०७६

कैलाली – कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । विष्फोटमा घाइते भएका बझाङका राम सिंहको उपचारका

धनगढी विष्फाेट अपडेट : घाईतेको परिचय खुल्यो, घटना स्थलमा पेस्तोल भेटियो

  • २ श्रावण, २०७६

धनगढी । धनगढीको शहिद गेटमा भएको विस्फोटमा परी घाईते भएका पाँचै जनाको परिचय खुलेको छ।  धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको विस्फोटमा परी घाईते