• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पहिरोमा पुरिएर काठमाडौंमा एकै परिवारका तीनको मृत्यु

काठमाडौं । वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । बिहीबार साँझदेखि परेको वर्षाको कारण काठमाडौंको मुलपानीमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।

अहिले स्काभेटको सहयोगमा का शव निकाल्ने काम भइरहेको प्रहरीले जानकारी दियो । काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर