• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आजको राशिफल : हेर्नुस् कसरी बित्छ तपाईको दिन आज 

२८ असार २०७६, शनिबार 
द्वादशी


मेष  : चु, चे, चो, ला, लि, लु, ले, लो, अ 
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । 

वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो 
श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । 

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा 
शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

कर्कट :  हि, हु, हे, हो, डा, डि, डु, डे, डो 
 वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

सिंह  : मा, मि, मु, मे, मो, टा, टि, टु, टे 
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

कन्या  : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो 
नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते 
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला । 

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु 
नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भूमिबाट लाभ रहला ।

धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे 
 बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । सरकारी निकाएको भय रहला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । 

मकर :  भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

कुम्भ :  गु, गे, गो, सा, सि, सु, से, सो, दा 
कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन :  दि, दु, थ, झ, ञ, दे, दो, चा, चि 
शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर