फिल्म ‘वार’को टिजर सार्वजनिक

काठमाडौं । ऋतिक रोशन र टाइगर श्रोफ स्टारर फिल्म ‘वार’को टिजर सार्वजनिक भएको छ । छ । ५३ सेकेण्ड लामो टिजरमा दुई एक्सन स्टार विचको  युद्ध देखाइएको छ । टिजरमा सिनेमाकी मुख्य अभिनेत्री वाणी कपूरको पनि एक झल्को अटाइएको छ ।

यसराज फिल्मसको प्रस्तुति ‘वार’ दशैँको छेकोमा रिलिज हुँदैछ । असोज १५ यसको रिलिज डेट हो । सिद्धार्थ आनन्द निर्देशित सिनेमा वर्षकै प्रतिक्षित मध्येको एक हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर