अञ्जली र प्रकाशको ‘कति राम्री कति’ गीत सार्वजनिक 

काठमाडौं ।  गायिका देवी घर्ती र गायक पूर्ण परियारको स्वरमा रहेको यो वर्षको नयाँ ‘कति राम्री कति’ बोलको तिज गीत सार्वजनिक भएको छ ।

 गीतमा लय तथा शब्द संकलन एकनाराणय भण्डारीले गरेका छन् । बोलमाया देखी चर्चा कमाएका प्रकाश सपुत र अञ्जली अधिकारी जोडीको अभिनय रहेको भिडियोमा शङ्कर बिसीले निर्देशन गरेका छन् । 

अञ्जली अधिकारी र प्रकाश सपुतको अभिनय रहेको उक्त गीतको भिडियो राजेश घिमिरे र सुदिप विष्टले छायाङ्कन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर