• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

आप्सा नेपालले बाढी पीडितलाई गर्यो राहत हस्तान्तरण

फाइल फोटो

काठमाडौं । आप्सा, नेपाल नामक एक संस्थाले सप्तरीको डुबान प्रभावित तिलाठी कोईलाडी गाउँपालिकालाई सय थान त्रिपालसहितको राहत हस्तान्तरण गरेको छ ।

आप्सा नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो गाउँपालिकाका  राहत–उद्दार कार्यक्रममा संयोजक अनुराग अनन्तलाई सय थान त्रिपाल र सय कार्टून चाउचाउ हस्तान्तरण गरेको हो । अनन्तले सो गाउँपालिकामा लगेर सो राहत पीडितलाई हस्तान्तरण गर्ने पनि संस्थाका महासचिव निर्मल भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर