काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगारपालिकास्थित सिद्धार्थ राजमार्गमा अज्ञात समूहले बिहीबार गौतमबुद्धको शालिक तोडफोड गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आज जारी गर्नुुभएको विज्ञप्तिमा धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव भड्काउने कार्यमा संलग्न अपराधिलाई कानूनी दायरामाल्याई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ । ती मूर्तिले मुलुकको मौलिक परम्परा र मान्यतालाई निरन्तरता दिएको उल्लेख गरिएको विज्ञप्तिमा सर्वधर्म सद्भावको विचार राख्ने सबै नेपाली मर्महात भएको भनिएको छ ।
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज साँझ यहाँ आयोजित
पर्वत । पर्वतको मोदी गाउँपालिका र मित्रराष्ट्र चीनको सियान शहरकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र सियान
तनहुँ । तनहुँको ब्यासनगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको आज हृदयघातका कारण मृत्यु भएको छ । वडा कार्यालयको नियमित बैठक बसिरहेको
प्रतिकृया दिनुहोस