• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

राजधानीमा प्रधानमन्त्री ओली र सामान्य प्रशासनमन्त्री पण्डितको पुत्ला दोहन

काठमाडौं । लोकसेवा आयोगको परीक्षाविरुद्ध आरक्षण बचाउ आन्दोलनले विरोध प्रदर्शन गरेको छ । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लिएको परीक्षाको विरोधमा शुक्रबार राजधानीमा प्रदर्शन गरेको हो । 

सहिद गेटबाट सुरु भएको प्रदर्शनमा संलग्नहरुले प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितको पुत्ला जनाएका छन् ।

लोकसेवाले स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै विज्ञापन निकालेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर