• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 09:15 pm

आकर्षणको केन्द्र बन्दै झोर, ढुंगैढुंगाको बीचबाट झरर झरना [फोटो/भिडियो]

काठमाडौं । काठमाडौंबाट करीब १० किलोमिटरको दूरीमा रहेको ‘झोर’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । ढुंगैढुंगाको बीचबाट झरझर बगिरहेको झरनाले त्यहाँ पुग्ने जो कोहीकालाई आकर्षित गर्छ । 

त्यहाँ घुम्न जाने जो कोही पर्यटकपनि आफूलाई त्यहीँ झरनामा झुम्न, रम्न र आनन्द नलिइकन फर्कन सक्दैनन् ।

त्‍यही भएर होला काठमाडौँ जिल्लाको झोर टोखा नगरपालिका अन्तर्गत रहेको यो झरना अहिले आकर्षणको केन्द्र बनेको छ । झोर झरनामा यतिबेला झुम्‍दै, रमाउँदै अनि आनन्द लिनेहरुको भीड छ ।

समाचार दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना शनिबार दिउँसो झोर पुग्दा त्यहाँ धेरै आन्तरिक पर्यटकहरु छहराको पानिमा भिजेर आनन्द लिइरहेका थिए । झोरको मनोरञ्जनलाई ढुंगानाले आफ्नो क्यामेरामा तस्बिर र दृश्य दुबै उतारेका छन् । 

हेरौं केही तस्बिर तथा दृश्य :

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खुमलटारमा प्रकाशको सम्झना (फोटोफिचर)

  • ३ मङ्सिर, २०७६

ललितपुर । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस

पाल्पामा धान स्याहार्ने चटारो... [फोटोफिचर]

  • २ मङ्सिर, २०७६

पाल्पा । मंसिर महिना सुरु हुँदा पाल्पाका अधिकांश फाँट तथा टारी खेतहरूमा धान स्याहार्ने चटारो छ । तर, अधिकांश धानमा कालो पोके रोग देखा परेपछि किसानहरू

‘मोदी हेर, यो हो नेपालको नक्सा...’ [फोटोफिचर]

  • १ मङ्सिर, २०७६

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेविसंघ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान भारतीय दूतावास अगाडी नेपालको भूमि मिच्न