• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 09:28 pm

सन्दर्भ बाघ दिवस : साँघुराे घेरामा कैद बाघ [फाेटाेफिचर]

काठमाडौं । आज ११औं बाघ दिवसको अवसरमा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विविध कार्यक्रमका साथ बाघ दिवस मनाइँदै छ । 

नेपालको पूर्वी क्षेत्रदेखि पश्चिमसम्म विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्य आरक्षमा बाघ संरक्षण गरिएको छ । कञ्ननपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ पाटेबाघ छन् । क्षेत्रफलका हिसाबले बाघका लागि पर्याप्त नभए पनि शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रूपमा परिचित छ ।

त्यसैगरी, बाघ हेर्नकै लागि बर्सेनि लाखौं पर्यटक चितवनस्थित सौराहा पुग्ने गरेका छन् । सन् २०१८ को गणनाअनुसार नेपालमा हाल दुई सय ३५ बाघ छन् । सन् २०२२ सम्ममा सरकारले बाघको संख्या दोब्बर बनाउने घोषणासमेत गरेको छ । 

ललितपुर जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गरेको सदर चिडियाखानमा पनि दुईवटा बाघ छन् । बाघ हेर्नकै लागि त्यहाँ वार्षिक हजारौं सर्वसाधारण त्यहाँ पुग्ने गरेका छन् । जावलाखेलस्थित सदर चिडियाखानामा रहको बाघलाई समाचार दैनिकका लागि दिपेन्द्र ढुंगानाले क्यामरामा यसरी कैद गरेका छन्ः

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खुमलटारमा प्रकाशको सम्झना (फोटोफिचर)

  • ३ मङ्सिर, २०७६

ललितपुर । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस

पाल्पामा धान स्याहार्ने चटारो... [फोटोफिचर]

  • २ मङ्सिर, २०७६

पाल्पा । मंसिर महिना सुरु हुँदा पाल्पाका अधिकांश फाँट तथा टारी खेतहरूमा धान स्याहार्ने चटारो छ । तर, अधिकांश धानमा कालो पोके रोग देखा परेपछि किसानहरू

‘मोदी हेर, यो हो नेपालको नक्सा...’ [फोटोफिचर]

  • १ मङ्सिर, २०७६

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेविसंघ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान भारतीय दूतावास अगाडी नेपालको भूमि मिच्न