अर्जुन सापकोटाको तीज गीत ‘ढल्केरै नाच्छु’ सार्वजनिक

काठमाडौं ।  गायक राजु ढकाल,अर्जुन सापकोटा र गायिका देवी घर्तीको स्वरमा रहेको तीज गीत ‘ढल्केरै नाच्छु’ सार्वजनिक भएको छ । 

गीतमा  जय देवकोटा, सुस्मिता घर्ती, निरुता खत्री, अर्जुन सापकोटाको पनि स्वर रहेको छ । गीतमा मनोज चापागाईंको शब्द र अर्जुन सापकोटाले संगीत छ । 

भिडियो निर्देशन मदन खड्काले गरेका हुन् भने विरेन्द्र भट्टको क्यामरा र विकाश ज्ञवालीको सम्पादनमा तयार भएको हो । भिडियोमा चर्चित मोडल सारिका केसी सँग अर्जुन सापकोटाको अभिनय रहेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर