• आइतबार ५-८-२०७६/Sunday 08-25-2019/ 11:47 pm

सशक्त प्रतिपक्षी कि निरिह सभामुख ? अवरुद्ध प्रतिनिधिसभाका ६ तस्वीर

काठमाडौं । बिभिन्न माग राख्दै राजपा र काग्रेसले बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्यो । बैठक सुरु हुने बित्तिकै उठेर विरोध जनाएका दुई दलका सांसदहरु सभामुख कृष्ण वहादुर महराले कार्यसूची अघि बढाउने जानकारी गराउन साथ रोष्टम अघि आएर नारावाजी गरे ।

उनीहरुले संसदीय सर्वोच्चता कायम गर, मानवअधिकार हनन गर्न पाईदैन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर, निर्मलाको हत्यारालाई कारवाही गर भन्दै रोष्टम अगाडि नाराबाजी गरे । नारावाजी कै बीचमा सभामुख महराले पटक पटक संसद बैठक सूचारु गर्न आग्रह गरे तर प्रतिपक्षी सांसदहरुले नारावाजी गरिरहे । 
 

 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पाको ऐतिहासिक भगवतीको रथयात्रा [फोटोफिचर]

  • ७ भदौ, २०७६

पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा विजय गरेको सम्झनामा पाल्पामा प्रत्येक वर्ष भगवतीको रथयात्रा निकालिदै आइएको छ ।  भाद्र कृष्ण नवमीका दिन

अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा निकालियो सिन्दुर जात्रा [फोटो/भिडियो]

  • ७ भदौ, २०७६

पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा निकालिने सिन्दुर जात्रा आज पाल्पाको तानसेनमा निकालिँदै छ । नेपाली सेनाले भगवतिको रथलाई

सुदूरपश्चिममा यसरी भित्र्याइयो गौरा.... [फोटो फिचर]  

  • ५ भदौ, २०७६

कैलाली । सुदूरपश्चिममा मनाइने गौरा पर्वको आज तेस्रो दिन व्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याएका छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा