• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

साहित्यकार मातृकाको कवितासंग्रह ‘मित्रताको आकाश’  सार्वजनिक 

काठमाडौं । प्रगतिशील साहित्यकार तथा कवि मातृका पोखरेलको कवितासंग्रह ‘मित्रताको आकाश’  सार्वजनिक भएको छ । 

उक्त कविता संग्रहमा २६ कविता रहेका छन् । नेपाली कम्युनिष्ट राजनीतिप्रति प्रतिबद्ध भएको भाव उनका कवितामा पढ्न पाइन्छ । 

उक्त कवितासंग्रह रामकृष्ण सृजना प्रतिष्ठान, काठमाडौंले प्रकाशन गरेको हो । यसभन्दा पहिले पनि उनका चार कवितासंग्रह र दुई कथासंग्रह प्रकाशित भइसकेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर