• आइतबार ५-८-२०७६/Sunday 08-25-2019/ 11:48 pm

यसरी मनाए मुस्लिम समुदायले बकर इद... [फाेटाेफिचर]

काठमाडौँ  । मुस्लिम समुदायको महान् पर्व बकर इद देशभरका विभिन्न मस्जिदमा सोमबार मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन इस्लाम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद र काश्मिरी मस्जिदमा मुस्लिम समुदायले यसरी मनाएका छन् बकर इदः

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पाको ऐतिहासिक भगवतीको रथयात्रा [फोटोफिचर]

  • ७ भदौ, २०७६

पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा विजय गरेको सम्झनामा पाल्पामा प्रत्येक वर्ष भगवतीको रथयात्रा निकालिदै आइएको छ ।  भाद्र कृष्ण नवमीका दिन

अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा निकालियो सिन्दुर जात्रा [फोटो/भिडियो]

  • ७ भदौ, २०७६

पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा निकालिने सिन्दुर जात्रा आज पाल्पाको तानसेनमा निकालिँदै छ । नेपाली सेनाले भगवतिको रथलाई

सुदूरपश्चिममा यसरी भित्र्याइयो गौरा.... [फोटो फिचर]  

  • ५ भदौ, २०७६

कैलाली । सुदूरपश्चिममा मनाइने गौरा पर्वको आज तेस्रो दिन व्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याएका छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा