• सोमबार ५-९-२०७६/Monday 08-26-2019/ 12:14 am

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो त ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले पुन  नयाँ रेकर्ड कायम गरेको छ । सोमबार प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७१ हजार रुपैयाँ कायम भएको छ । 

यो मुल्य हालसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेर ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल इन्स्योरेन्सले ७.५ प्रतिशत वोेनश शेयर जारी गर्ने

  • ८ भदौ, २०७६

काठमाडौं । नेपाल इन्स्योरेन्सले अघिल्लो वर्षको मुनाफाबाट घोषणा गरेको ७ दशमलव पाँच बोनश शेयर जारी गर्ने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम

भोलिदेखि खुल्दै आँधीखोलाको सेयर कारोबार, कति पायो मुल्य रेञ्ज ?

  • ८ भदौ, २०७६

काठमाडौं । आँघिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भोलि सोमबारदेखि सुरु हुने भएको छ । सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको

अन्तत घटेरै बन्द भयो बजार, ४३ कम्पनीका सेयरधनीले कमाए

  • ८ भदौ, २०७६

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से ३ दशमलव ४५ अंकले घटेर १ हजार २ सय ९ दशमलव ६२ को बिन्दुमा बजार बन्द भएको छ ।  नेप्से सुचक