सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो त ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले पुन  नयाँ रेकर्ड कायम गरेको छ । सोमबार प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७१ हजार रुपैयाँ कायम भएको छ । 

यो मुल्य हालसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेर ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर