• आइतबार ५-८-२०७६/Sunday 08-25-2019/ 11:49 pm

‘द भ्वाइस अफ नेपाल सिजन–२’ तयारी सकियो 

काठमाडौं ।  रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ यहि साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा प्रसारण हुदैछ । हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुने छ ।  झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् 

पहिलो सिजन भन्दा यो सिजन अझ रमाइलो हुने र धेरै नयाँ र फरक प्रतिभा दर्शकले देख्न र सुन्न पाउनेमा भ्वाइसको टिम विश्वस्त छ । ब्लाइन्ड अडिसन बाट छानिएका प्रती कोच १६ प्रतिस्पर्थी ब्याटल राउन्डमा सहभागी हुनेछन् र ब्याटल राउन्ड सकिदा सम्म प्रत्येक कोच सँग बाँकी रहेका ९ जना प्रतिस्पर्धी नक आउटका लागि भिड्ने छन् ।

 ९ जना प्रतिस्पर्थीलाई ३र३ जनाको ३ समुहमा विभाजन गर्दै १ समुह बाट १ जनालाई सेलेक्ट गर्दै कोच सँग ३ जना प्रतिस्पर्धी रहनेछन् जो लाइभ राउन्डमा जानेछन् । लाइभ राउन्डबाट अगाडि बढ्ने निर्णय भने जनताको भोटको आधारमा हुनेछ ।  यो पटक कोचहरु  राजु लामा, आस्था राउत, दीप श्रेष्ठ र प्रमोद खरेल  रहेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 बिग बोस  सिजन १३ को टिजर रिलिज, हेर्नुस के छ नयाँ ?

  • ८ भदौ, २०७६

मुम्बई । कलर्स टिभिमा प्रशारण हुनै सबै भन्दा विवादित रियालेटी सो बिग बोस सिजन १३ को टिजर रिलिज भएको छ । टिजरमा सलमान खान स्टेशन म्यानेजरको रुपमा

फिल्म ‘साहो’ को ट्वीटरमा आफ्नै ह्यासट्याग 

  • ८ भदौ, २०७६

एजेन्सी । बहुबली सिरिज पछि अन्र्तराष्ट्रिय स्टार बनेका अभिनेता प्रभासको नयाँ फिल्म साहो अगस्ट ३० मा रिलिज हुदैछ । सोहोमा जर्बजस्त स्टोरी र र दम्दार

अमिताभ बच्चनले गरे सम्पतिको खुलासा, मरेपछि कसलाई कतिदिने ?

  • ८ भदौ, २०७६

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन यतिबेला ‘को बन्छ करोडपति’ चलाइ रहेको छन् । उनले ‘को बन्छ करोडपति’को सेटमा आप्mनो सम्पतिको बारेका एक खुलासा