• सोमबार ५-९-२०७६/Monday 08-26-2019/ 12:30 am

‘मिरमिरेको लाली फिक्का’ गीत सार्वजनिक 

काठमाडौं ।  डा.अनिल बरालको रचनामा रहेको गीत ‘मिरमिरेको लाली फिक्का’ सार्वजनिक भएको छ । गीतमा हरी दत्त फुलाराको स्वर तथा संगीत रहेको छ ।

युवराज वाइबाको निर्देशन रहेको भिडियोमा बिनोद न्यौपाने र बिनु शाक्य फिचर्ड छन् । उत्सब दाहालको छायान्कन रहेको भिडियोमा बिकास दाहालको सम्पादन रहेको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 बिग बोस  सिजन १३ को टिजर रिलिज, हेर्नुस के छ नयाँ ?

  • ८ भदौ, २०७६

मुम्बई । कलर्स टिभिमा प्रशारण हुनै सबै भन्दा विवादित रियालेटी सो बिग बोस सिजन १३ को टिजर रिलिज भएको छ । टिजरमा सलमान खान स्टेशन म्यानेजरको रुपमा

फिल्म ‘साहो’ को ट्वीटरमा आफ्नै ह्यासट्याग 

  • ८ भदौ, २०७६

एजेन्सी । बहुबली सिरिज पछि अन्र्तराष्ट्रिय स्टार बनेका अभिनेता प्रभासको नयाँ फिल्म साहो अगस्ट ३० मा रिलिज हुदैछ । सोहोमा जर्बजस्त स्टोरी र र दम्दार

अमिताभ बच्चनले गरे सम्पतिको खुलासा, मरेपछि कसलाई कतिदिने ?

  • ८ भदौ, २०७६

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन यतिबेला ‘को बन्छ करोडपति’ चलाइ रहेको छन् । उनले ‘को बन्छ करोडपति’को सेटमा आप्mनो सम्पतिको बारेका एक खुलासा