‘मिरमिरेको लाली फिक्का’ गीत सार्वजनिक 

काठमाडौं ।  डा.अनिल बरालको रचनामा रहेको गीत ‘मिरमिरेको लाली फिक्का’ सार्वजनिक भएको छ । गीतमा हरी दत्त फुलाराको स्वर तथा संगीत रहेको छ ।

युवराज वाइबाको निर्देशन रहेको भिडियोमा बिनोद न्यौपाने र बिनु शाक्य फिचर्ड छन् । उत्सब दाहालको छायान्कन रहेको भिडियोमा बिकास दाहालको सम्पादन रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर