सजलको ‘केही आशा’ गीत सार्वजनिक 

काठमाडौं । गायक सजल न्यौपानेको आवाजमा रहेको गीत ‘केही आशा’ सार्वजनिक भएके छ । गीतमा शब्द विदेहा मणि उपाध्यायको रहेको छ भने गीतमा संगीत सजल विदेहाको रहेको छ । 

भिडियोमा  करण इशिका र गिभनीको अभिनय रहेको छ । भिडियोलाई अनुप चौलागाईले निर्देशन गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर