• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 09:48 pm

 ‘पिरतिले मार्यो मलाइ त’ तीज गीत सार्वजनिक

काठमाडौं । गायिका निरु कार्की र गायक मेक्सम खाती क्षेत्रीको आवाजमा रहेको तीज गीत ‘पिरतिले मार्यो मलाइ त’ सार्वजनिक भएको छ । 

गीतमा शब्द तथा संगीत शिव हिमालको रहेको छ । भिडियोलाई मौसमी हुमागाँइले निर्देशन गरेका छन् भने दुर्गा पौडेलको कोरीयोग्राफि रहेको छ । भिडियोमा जेम्स विसी र निरु कार्कीको अभिनय रहेको छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पिसाब पिउँदै गरेकी गायिका मडोनाकाे भिडियो भाइरल (भिडियोसहित)

  • ४ मङ्सिर, २०७६

एजेन्सी । पप गायिका मडोनाको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियोमा उनी पिसाब पिइरहेकी छिन् । उनले यो भिडियो आफ्नो

मिस वर्ल्डमा भाग लिन अनुष्का श्रेष्ठ बेलायत गइन् 

  • ४ मङ्सिर, २०७६

काठमाडौं ।  बेलायतमा हुन लागेको मिस वर्ल्ड प्रतियोगितामा सहभागि हुन मिस नेपाल अनुष्का श्रेष्ठ बेलायत प्रस्थान गरेकी छिन् । नेपालको तर्फबाट

सुहाना खानको पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज

  • ४ मङ्सिर, २०७६

मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज भएको छ ।  सुहाना खानले आफ्नो इन्स्टाग्राममा