• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

राष्ट्रियसभाको बैठक आज बस्दै (कार्यसूची सहित)

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा सांसदहरुले बिभिन्न जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर