• आइतबार ५-८-२०७६/Sunday 08-25-2019/ 11:45 pm

अख्तियारको ‘स्टिङ अपरेसन’ ले हिरासत भरिभराउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउनमा मात्रै २५ वटा स्टिङ अपरेसन गरेको छ । त्यसमा ४७ जना घुससहित पक्राउ गरेका छन् । उनीहरुलाई थुनामा राखेर अनुसन्धान भइरहेको छ । तर, अख्तियारको थुनुवा कक्षमा नअटेर प्रहरी कार्यालयमा पनि राखिएका छन् ।

प्रहरी कार्यालय राज्यकै निकाय भएकाले जहाँसूकै राख्न सकिने अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् । उनका अनुसार यो महिना प्रत्येक दिनजसो घुससहित नियन्त्रणमा लिइएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रधानमन्त्रीको उपचार लम्बिने

  • ८ भदौ, २०७६

काठमाडाैं । सिंगापुरमा स्वास्थ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीको

३० वर्षपछि न्याय !

  • ८ भदौ, २०७६

काठमाडौँ । पेस्तोल चोरीको आरोपमा यातनासहित ४ वर्ष कैद भुक्तान गरेका तत्कालीन प्रहरी हवल्दार तीन दशकपछि निर्दोष ठहरिएका छन् । २०४४ सालमा जागिरबाट

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः गर्लफ्रेन्ड भेट्न काेठा भाडामा

  • ८ भदौ, २०७६

काठमाडाैं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले गर्लफ्रेन्ड भेट्न छुट्टै कोठा