विजय लामाको ‘छोरी’ गीत सार्वजनिक

काठमाडौं ।  ‘द भ्वाइस अफ नेपाल’ का मुख्य कोच, गायक दीप श्रेष्ठको गीत ‘छोरी’ सार्वजनिक भएको छ ।

गीतमा मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको छ ।  गीतको भिडियोमा क्याप्टेन विजय लामा, नायिका बेनिशा हमाल र महिशा पुन थापाको अभिनय रहेको छ । भिडियो युवराज वाइवाले निर्देशन गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर