• शनिबार ४-३२-२०७६/Saturday 08-17-2019/ 04:54 pm

 फिल्म ‘हिरो नं. १’ को गीत सार्वजनिक 

काठमाडौं । जय किशन बस्नेतले निर्माण गरेको फिल्म  ‘हिरो नं. १’ को  गीत ‘के गर्नु मंगले आफ्नै ढंगले’  सार्वजनिक भएको छ । 

गीतमा सुर्य रुम्बाको शब्द, संगीत तथा स्वर रहेको  छ । गीतको भिडियोमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायत धेरै कलाकारहरु रहेका छन् । 

भिडियोको कोरियोग्राफी जय किशन बस्नेत र किशोर थापाले संयुक्त रुपमा गरेका हुन् भने बिनोद सापकोटाको छायाँकनलाई सुदिप पाण्डेले सम्पादन गरेका हुन् । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वरिष्ठ कलाकार शुभद्रा अधिकारीकाे निधन 

  • ३२ श्रावण, २०७६

काठमाडौं । वरिष्ठ कलाकार शुभद्रा  अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवास  निधन भएको छ ।  ७३ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट

अनमोल केसी अभिनित फिल्म ‘कृ’ युट्युबमा (भिडियोसहित)

  • ३२ श्रावण, २०७६

काठमाडौं । अनमोल केसी अभिनित फिल्म ‘कृ’ युट्युबमा सार्वजनिक भएको छ । फिल्मका अनमोलसंगै अनुप विक्रम शाहीर आदिती बुढाथोकीको मुख्य भूमिका रहेको छ ।

ऐश्वर्य फिल्म युट्युबमा सार्वजनिक (भिडियोसहित)

  • ३१ श्रावण, २०७६

काठमाडौं । फिल्म ऐश्वर्य युट्युबमा सार्वजनिक भएको छ ।  छयो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा,