• शनिबार ४-३२-२०७६/Saturday 08-17-2019/ 05:14 pm

पिएसजीले ताेक्याे नेयमारकाे मूल्य, २५० मिलियन युराे पाए मात्र नेयमार बेच्ने

एजेन्सी । ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार खेलाडी नेयमार जुनियरमाथि स्पेनी महारथी बार्सिलानो र रियल मड्रिडेल आँखा गाडेपछि उनको मूल्य बढेको छ । 

पिएसजी २५० मिलियन युरो पाए नेयमार बेच्ने मनसाय बनाएको छ । खबरअनुसार बार्सिलोनाले नेयमारसँगको कुरा टुंगो लगाउन टेक्निकल म्यानेजर इरिक अबिडाललाई पेरिस पठाएको छ । सोही कारण पनि पिएसजीले नेयमारको मूल्य निकै धेरै तोकेको हो । 

यद्यपि, नयाँ सिजनका लागि बार्सिलोनाले ग्रिजम्यान र रियल मड्रिडले इडेन हाजार्डलाई क्लबमा अनुबन्ध गरेपछि बार्सिलोना र रियलले नेयमारमाथि ठूलो लगानी गर्छन् कि गर्दैनन् भन्ने बहस सुरु भएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मेसी र रोनाल्डो युइएफए पुरुष वर्ष खेलाडीका लागि मनोनयन

  • ३२ श्रावण, २०७६

एजेन्सी ।  अर्जेन्टिनाका कप्तान लियोनल मेसी र पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो युइएफए पुरुष वर्ष खेलाडीका लागि मनोनयन भएका छन्

कौटिन्हो बायर्न म्युनिख जाने पक्का

  • ३२ श्रावण, २०७६

एजेन्सी । बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो जर्मन क्लब बायर्न म्युनिख जाने लगभग पक्का भएको छ । बार्सिलोनाले कौटिन्होलाई लोनमा बेच्ने भएको हो ।

बार्सिलोनाले हारबाट गर्यो सिजनको सुरुवात

  • ३२ श्रावण, २०७६

काठमाडौं। स्पेनिस लिगको साविक विजेता वार्सिलोनाले नयाँ सिजनको पहिलो खेलमा हार व्यहोरेको छ। नेपाली समयअनुसार गएराति एथ्लेटिको विल्बाओको घरेलु