सिर्जुकाे तीज गीत ‘आयो नयाँ जमाना’ सार्वजनिक
काठमाडौं । गायक एवं सञ्चारकर्मी राजेश बर्देवा र गायिका तथा मोडेल सिर्जु अधिकारीको आवाजमा ‘आयो नयाँ जमाना’ तिज गीत सार्वजनिक भएको छ ।
शर्मिला तामाङ र रबिन लामिछानेको संयुक्त शब्द रचना रहेको गीत गायक बर्देवाले नै संगीत भरेका छन् । गीतको भिडियोमा गायिका अधिकारी र मोडल निर्मल छेत्रीलगायत अन्य कलाकारहरूले अभिनय गरेका छन् ।
प्रतिकृया दिनुहोस