• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

हवाई कारबाहीमा तेह्र तालिबान लडाकूको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् । 

सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाईले बुधबार जानकारी दिए। शाह वालिकोट जिल्लाको मानो क्षेत्रका लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो । 

मङ्गबार राति भएको यस हवाई कारबाहीमा परी १३ तालिबान लडाकू मारिनुका साथै अन्य एक घाइते भएका थिए ।   तालिबान आतङ्ककारी समूहले यस विषयमा कुनै टिप्पणी गरेको छैन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर