• शनिबार ४-३२-२०७६/Saturday 08-17-2019/ 05:09 pm

हवाई कारबाहीमा तेह्र तालिबान लडाकूको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् । 

सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाईले बुधबार जानकारी दिए। शाह वालिकोट जिल्लाको मानो क्षेत्रका लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो । 

मङ्गबार राति भएको यस हवाई कारबाहीमा परी १३ तालिबान लडाकू मारिनुका साथै अन्य एक घाइते भएका थिए ।   तालिबान आतङ्ककारी समूहले यस विषयमा कुनै टिप्पणी गरेको छैन । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हवाई कारबाहीमा ७ तालिबान लडाकू मारिए

  • ३२ श्रावण, २०७६

घाज्नी । अफगानिस्तानको पूर्वी भागमा पर्ने घाज्नी प्रान्तमा भएको एक हवाई कारबाहीमा परी छ तालिबानी लडाकू मारिएका प्रान्तीय सरकारले शनिबार जानकारी

ट्रम्प र अफगानी उच्च सल्लाहकारबीचको छलफल ‘निकै सकारात्मक’ – व्हाइट हाउस

  • ३२ श्रावण, २०७६

वासिंटन । अफगानी तालिबान समूहसँग शान्ति सम्झौताको तयारीबारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उच्च अमेरिकी सल्लाहकारबीच कुराकानी भएको र छलफल ‘निकै

काश्मिरमा टेलिफोन र टु–जी इन्टरनेट सेवा पुनः सुरु

  • ३२ श्रावण, २०७६

एजेन्सी । झण्डै दुई साता लामो समय कर्फ्यु र प्रतिबन्धमा रहेको काश्मिर उपत्यकामा शनिवारबाट विस्तारै खुकुलो पार्न थालिएको भारतीय सञ्चारमाध्यमले