• सोमबार ८-२३-२०७६/Monday 12-09-2019/ 10:19 pm

आजका अखबार : नेताबाट सशस्त्रको दुरुपयोग 

काठमाडौं । सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीति दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ । अधिकांश नेताले आफ्नो पदीय  शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गार्न  बाध्य पारेका छन् । 

सशस्त्र प्रहरी बल मुख्यालयबाट अन्नपूर्णलाई प्राप्त विवरणमा सशस्त्रले कुल पाँच सय १६ जनालाई उपराष्ट्रपतिदेखि राजनीतिक कार्यकर्तासम्मको ‘सुरक्षा’  का लागि  परिचान गरेको छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राेजगारीका लागि नेपाल आउने विदेशी कामदार बढे

  • २३ मङ्सिर, २०७६

काठमाडाै‌ । नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ ।

निर्मला हत्या प्रकरण: अनुसन्धानकाे सुइ दिलीपतिरै

  • २३ मङ्सिर, २०७६

काठमाडाै‍‌ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी

आजको पत्रपत्रिका: सीमा समस्या समाधानमा परराष्ट्रको पहल अपुरो

  • २३ मङ्सिर, २०७६

आजको पत्रपत्रिकामा बाँके कोहलपुरमा एक स्कुलको विद्यार्थीलाई ट्रकले ठक्कर दिएपछिको तनावको विषयलाई सबैजसो पत्रिकाले प्रमुख समाचार बनाएका छन् ।