• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

आजका अखबार : नेताबाट सशस्त्रको दुरुपयोग 

काठमाडौं । सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीति दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ । अधिकांश नेताले आफ्नो पदीय  शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गार्न  बाध्य पारेका छन् । 

सशस्त्र प्रहरी बल मुख्यालयबाट अन्नपूर्णलाई प्राप्त विवरणमा सशस्त्रले कुल पाँच सय १६ जनालाई उपराष्ट्रपतिदेखि राजनीतिक कार्यकर्तासम्मको ‘सुरक्षा’  का लागि  परिचान गरेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर