• शनिबार ४-३२-२०७६/Saturday 08-17-2019/ 04:45 pm

आजको राशिफल : साउन ३० बिहिबार तपाइको आज

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पुनर्मिलनको योग रहेको छ । 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मनमा दुविधा उत्पन्न हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । साँझपख शुभ समाचार आउनेछ । 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । शत्रु पराजित हुनेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । अनावश्यक यात्रा हुनेछ । 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धार्मिक तथा संस्कृति क्षेत्रमा रुची बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । विपरीत वर्गप्रति आकर्षणपनि बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भूमिबाट लाभ रहनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यात्रामा मालसामान हराउन सक्छ । गलत निर्णय लिन पुगिएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । डेकोरेसनको क्षेत्रमा पर्याप्त लाभ मिल्नेछ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजको राशिफल : साउन ३२ शनिबार विशेष तपाईको 

  • ३२ श्रावण, २०७६

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ

आजका अखबार : आइएनजिओको अनुगमन गर्न आइएनजिओकै पैसा

  • ३२ श्रावण, २०७६

काठमाडौं । आइएनजिओको समाजकल्याण परिषद्लाई छलेर तीन वर्षमै करिब एक अर्ब भित्र्याएका छन् । तर , परिषद्ले तिनै आइएनजिओहरुले चलाएका कार्यक्रमहरुको

आजका अखबार : सरकारमाथि प्रश्नै प्रश्न

  • ३१ श्रावण, २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टीले संघीय संसद्मा ६ महिनादेखि तराई – मधेस र थरुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेको छ ।  यही