अभिनेत्री राखी सावन्तकाे नुहाउदै गरेको तस्बिर भाइरल 

काठमाडौं  बलिउडकी विवादित अभिनेत्री राखी सावन्त सामाजिक सञ्जालमा धेरै भाइरल हुने अभिनेत्रीको रुपमा चिनिन थालेकी छन् । उनले गर्ने हरेक क्रियाकलाप केही न केही कारणले गर्दा चर्चामा आइरहेको हुन्छ । 

केही समययता गोप्य विवाहका कारण चर्चामा छिन् । बिहेपछि राखीले लगातार आफ्ना नयाँ नयाँ तस्बिरहरु पोस्ट गरिरहेकी छिन् । बिहेको तस्बिर फोटोशूटपछि अब उनले बाथटबमा खिचेका तस्बिरहरु शेयर गरेकी छिन् । तस्बिरमा राखी बाथटबमा नुहाइरहेकी छिन् । जुन तस्बिर भाइरल भएको छ । 

 


 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Having fun with my love ???? getting crazy ????

A post shared by Rakhi Sawant (@rakhisawant2511) on Aug 12, 2019 at 10:58am PDT

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर