• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेकपाले थप्यो सात प्रदेशमा १४ सह इन्चार्ज, को को परे ? [सूचीसहित]

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै वटा प्रदेश कमिटीको सह इन्चार्ज थप गरेको छ । शुक्रबार बालुवाटारमा बसेको सचिवालय बैठकले सहइन्चार्ज थप गरेको हो । 

यी हुन थपिएका सह इन्चार्ज हरु :

प्रदेश १ - शेरधन राई र नरेश खरेल 

प्रदेश २ - नागेन्द्र चौधरी र महेन्द्र पासवान 

प्रदेश ३ - हितमान शाक्य र काशीनाथ अधिकारी 

गण्डकी -प्रदेश - किरण गुरुङ र यशोदा सुवेदी गुरुङ 

प्रदेश ५ - वैजनाथ चौधरी र कुलबहादुर केसी 

कर्णाली प्रदेश - कालीबहादुर मल्ल र प्रकाश ज्वाला 

सुदूरपश्चिम प्रदेश - खगराज भट्ट र भानुभक्त जैसी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर