• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कौटिन्हो बायर्नमा अनुबन्ध

एजेन्सी । ब्राजिल तथा बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्ध भएका छन् । बार्यनमा उनलाई १० नम्बरको जर्सी उपलब्ध गराइएको छ । 

कौटिन्हो एक वर्षका लागि लोनमा बायर्न गएका हुन् । उनी लोनमा गए पनि बार्सिलोनाले कौटिन्होलाई बायर्नमा स्थायी अनुबन्ध गर्ने बाटो पनि खोलिदिएको छ । 

बार्यनमा अनुबन्ध भएका कौटिन्होले क्लबबाट धेरै उपाधि जित्ने चाहना भएको बताएका छन् । उनले आफूले बार्सिलोनमा रहँदा सोचेजस्तो गर्न नसकेको भए पनि बायर्नमा धेरै उपाधि जित्ने चाहना रहेको बताएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर