• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 01:24 pm

यी कम्पनीको हकप्रद निष्काशन भइरहेको छ, भर्न छुटाउनु होला है

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले पूँजी वृद्धिका लागि हकप्रद निष्काशन गर्ने क्रम जारी नै छ । कतिपय बैंक तथा वित्तीय संस्था हकप्रद निष्कासनको अनुमतिको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृतीको पखाईमा रहेका छन् भने कतिपय हकप्रद सेयर बिक्रीको प्रक्रियामा रहेका छन् ।

यस्तैमा लगानीकर्ता हकप्रद भर्न नछुटुन भन्ने उद्देश्यका साथ हामीले हाल हकप्रद निष्काशन भइरहका कम्पनीहरुका बारेमा जानकारी दिन गएका छौं ।

अहिले चार कम्पनीहरुको हकप्रद निष्काशन भइरहेको छ । दुई लघुवित्त कम्पनी र एक इन्स्योरेन्स कम्पनी र एक फाइनान्स कम्पनीको हकप्रद निष्काशनमा छ । हकप्रद निष्काशन भइरहेका कम्पनीहरुमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, वोमी लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनी रहेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिभिल लघुवित्तको लाभांश घोषणा

  • ६ असोज, २०७६

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ ।  लघुवित्त आइतबार सम्पन्न

खर्च गर्न नसक्ने रकम तत्काल फिर्ता गर्न अर्थमन्त्रीको आग्रह

  • ६ असोज, २०७६

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न मन्त्रालयहरुसँग खर्च गर्न नसक्ने बजेट रकम तत्काल फिर्ता आग्रह गरेका छन् । राष्ट्रिय विकास समस्या

जनता बैंकले कति दिने भो लाभांश

  • ६ असोज, २०७६

काठमाडौं । जनता बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंक सञ्चालक समितिको असोज