• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आजका पत्रपत्रिका: सुरुङ र पुलविनको डिपिआर स्वीकृत

आजका पत्रपत्रिकामा नेपाल–भारत संयुक्त आयोगको बैठकको विषयलाई प्राथमिकताका दिएको छ । कान्तिपुर दैनिकमा नेपाल–भारत बैठक व्यापार–पारवहन सम्झौता पुनरावलोकनको सहमति शिर्षकमा प्रमुख समाचार लेखेको छ । कान्तिपुरका अनुसार नेपाल र भारतबीच बुधबार भएको संयुक्त आयोगको पाँचौ बैठकमा दुबै मुलुक व्यापार, पारवहन र रेल सेवाहरुसम्बन्धी सन्धि सम्झौताहरु पुनरावलोकन गर्ने प्रारम्भिक निष्कर्षमा सहमति भएका छन् । सत्य निरुपणमा श्रेष्ठ प्रस्तावित शिर्षकमा अन्नपूर्णले समाचार लेखेको छ । नयाँ पत्रिकाले सुरुङ र पुलविनको डिपिआर स्वीकृत शिर्षकमा प्रमुख समाचार लेखेको छ ।
हेर्नुस् आजको पत्रपत्रिकाको फ्रन्ट पेज

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर