भुमिका शाहको ‘झुम्का र पाउजु’ गीत सार्वजनिक 

काठमाडौं ।  गायिका भुमिका शाहको ‘झुम्का र पाउजु’ सार्वजनिक भएको छ । भुमिका शाहको नै शब्द रहेको उक्त गीतमा तृप्ति खड्काको सङ्गीत रहेको छ ।

बाबु राम बोहोराको निर्देशन रहेको गीतको भिडियोमा अनु पराजुली, बाबु काजी थापा, सन्जय कुँवर, होमरनज थापा, बिबेक कुँवर, टोमबहादुर कुँवर, अच्युत रिजाल, गोपीराम बस्नेत र मन्जु रिजालको अभिनय रहेको छ । दुर्गा पौडेलले छायाँकन गरेको भिडियोमा बिष्णु शर्माको सम्पादन छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर