प्रदेश दुई : कांग्रेसद्वारा प्रदेशको नाम मिथिला भोजपूरा र राजधानी जनपुरधाम प्रस्ताव

जनकपुरधाम। प्रदेश दुईको राजधानी र नामाकरणको लागि नेपाली कांग्रेसले पनि प्रस्ताव दर्ता गराएको छ । काङ्ग्रेसले प्रदेशको नाम मिथिला भोजपूरा र राजधानी जनकपुरधाम उपमहानगरपालिका प्रस्ताव दर्ता गराएको हो ।

काङ्ग्रेसको तर्फबाट सचेतक उपेन्द्र कुश्वाहाले प्रस्ताव दर्ता गराएका हुन । 

यस अघि नेकपाले प्रदेशको नाम जानकी प्रदेस र राजधानी धनुषा जिल्लाका लागि प्रस्ताव दर्ता गराइ सकेको छ । राजपा र समाजवादी पार्टी प्रस्ताव दर्ता गराउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर