• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

मेस्सी पुनः चोटग्रस्त, आजको खेलमा मैदानबाहिर

एजेन्सी । बार्सिलोनाका प्लेमकेर लियोनल मेस्सीले पुनः चोट बोकेका छन् । चोट बोकेका कारण ला लिगाअन्तर्गत आज राति हुने रियल बेटिसविरुद्धको खेलमा मेस्सी मैदानबाहिर हुने भएका छन् । 

ला लिगाको पहिलो खेलमा पनि मेस्सी मैदानबाहिर थिए । सो खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसँग १–० ले पराजित भएका थिए । 

पिँडुलाको चोटबाट ग्रस्त भएका मेस्सी आजको खेलमा स्थान बनाउने अपेक्षा थियो । तर, अभ्यासका क्रममा उनी पुनः चोटग्रस्त भएपछि उनी मैदानबाहिर हुने भएका छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर