• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 10:57 am

पहिरोबाट २० परिवार विस्थापित

दोलखा । अविरल वर्षापछि आएको पहिरोमा परी शैलुङगेश्वर गाउँपालिका–८ का २० परिवार विस्थापित भएका छन् । 

वडा नं ८ का वडाध्यक्ष रामेश्वर उप्रेतीका अनुसार पहिरोबाट शैलुङ्गेश्वरको थिङ टोलका सात घर, गोरख टोलका ६ घर, भरकुना खत्री टोलका चार घर, तल्लो पोखरेका दुई घर तथा दारेगौडा कार्की टोलका पाँच घरमा क्षति पुगेको छ । यहाँका बासिन्दालाई स्थानीय विद्यालयमा राखिएको उप्रेतीले बताए ।

विस्थापितको पुनःस्थापनाका लागि शैलुङगेश्वर गाउँपालिकाका अध्यक्ष भरत दुलालले सरोकारवाला निकायसँग आग्रह गरे ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खैरो हेरोइनसहित युवती पक्राउ

  • १२ फाल्गुण, २०७६

काठमाडौं ।  नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट

राष्ट्रपतिद्वारा ग्याल्बो ल्होसारको शुभकामना

  • १२ फाल्गुण, २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष

अध्यक्ष प्रचण्डद्वारा ग्याल्बो ल्होसारको शुभकामना

  • १२ फाल्गुण, २०७६

काठमाडाैँ । नेकपा अध्यक्ष प्रचण्डले शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसारको अबसरमा शुभकामना दिएका छन् । अध्यक्ष प्रचण्डले  नेपाली समाज