• शुक्रबार ११-१६-२०७६/Friday 02-28-2020/ 08:08 pm

कृषिलाई पहिलो प्राथमिकता दिनुपर्छ : मुख्यमन्त्री भट्ट

दिपायल । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिक्ता दिएर काम गर्नुपर्ने बताएका छन् ।   

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्पर्क कार्यालयका प्रमुखका लागि दिपायलमा आयोजित एकदिने गोष्ठीमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम कृषि क्षेत्रका लागि निकै उपयोगी ठाउँ भएकाले यहाँको विकासका लागि कृषिमा बढी लगानी गर्नुपर्ने बताए । 

मुख्यमन्त्री भट्टले भने, ‘कृषि क्षेत्रमा मात्रै काम गर्न सके सुदूरपश्चिमको विकासमा कायापलट हुनेछ ।’ उनले कृषि कार्यालयले कृषि क्षेत्रमा काम गर्ने किसानलाई सहयोग पुग्ने हेतुले कृषि काममा बढी लगानी गर्नुपर्ने धारणा राख्नुभएको थियो । 

गोष्ठीमा सहभागी अधिकांश कृषि प्रमुखले बजेट अभावका कारण कृषि क्षेत्रमा सोचेअनुसार लगानी गर्न नसकिएको धारणा राख्नुभएको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफ्नो पति हुन भन्दै प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अदालतमा मुद्दा दर्ता

  • १६ फाल्गुण, २०७६

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अंश मुद्दा दायर भएको छ । दोलखाकी बालिका खड्काले राई आफ्नो पति भएको भन्दै अंश मुद्दा दायर

निस्दीको नांगो डाडाँमा हरियाली बनाएर पर्यटकीय स्थल बनाइँदै

  • १६ फाल्गुण, २०७६

पाल्पा । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको अर्चलेमा वन माराले ढाकेको क्षेत्रमा अम्लिसो, तेजपात र टिमुरको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । एक वर्ष

तेलको ड्रममाथि काठमा गाडी राखेर कर्णाली तर्दा...

  • १६ फाल्गुण, २०७६

सुर्खेत । कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले पालिकामा गाडि पु¥याएका छन् । निकै जोखिमका वावजुत उनले पालिकामा गाडि प्रवेश गराएका