• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:19 am

चक्रपथमा हरित लेन बनाउन माग गर्दै प्रदर्शन

काठमाडाैं । चक्रपथको कलंकी महाराजगञ्ज सडकखण्ड विस्तार गर्दा दायाँबायाँका रुख काट्न लागिएको भन्दै विरोध भएको छ । हरित लेन बनाउन माग गर्दै सितापाइला, छाउनी क्षेत्रमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले विकास जनता केन्द्रित हुनुपर्ने, रुट नष्ट गर्न नहुने लगायतका माग राखेका छन् । कलंकी महाराजगञ्ज सडकखण्ड विस्तारका क्रममा २ हजार ५ सय रुख काट्ने निर्णय भएको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

श्वेतभैरवमा छ्याङ खान महिलाहरूकाे रस्साकस्सी... [फोटो फिचर]

  • ३० भदौ, २०७६

काठमाडौं । वसन्तपुर दरबार परिसरको श्वेतभैरव मन्दिर आइतबार महिलाहरूको भीडभाड थियो । इन्द्रजात्राको तेस्रो दिन महिलाहरू श्वेतभैरवको मुखबाट धाराका

यस्तो देखियो बसन्तपुरमा इन्द्रजात्राको रौनक [फोटोफिचर]

  • २७ भदौ, २०७६

काठमाडौं । काठमाडौंको बसन्तपुरमा इन्द्रजात्रा मनाइएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शुक्रबार परम्परागतरुपमा

मुलुकको व्यापारिक राजधानी वीरगञ्जमा साढे ३ घण्टा

  • २५ भदौ, २०७६

वीरगञ्ज । नेपालको ढोका भनेर चिनिने वीरगञ्जमा बिहानैदेखि नै चहलपहल शुरु हुन्छ । वीर सम्शेरले बसाएको वस्ती भनेर चिनिने वीरगञ्ज हाल महानगरपालिकामा