• बिहीबार ११-१५-२०७६/Thursday 02-27-2020/ 11:06 am

यस्ता देखिए पशुपतिमा पूजा गर्न पुगेका सुन्दरी [फोटोफिचर]

काठमाडौं । हिन्दू महिलाहरुको महान चाडको रुपमा लिईने ‘तीज पर्व’ आज महिलाहरुले व्रत बसेर मनाइरहेका छन् । पानी समेत मुखमा नहालि ब्रत बसेका महिलाहरु नजिकैको मठमन्दिरमा बिहानैदेखि पूजा आरधना गरिरहेका छन् । 

काठमाडौंको पशु्पतिनाथ क्षेत्रमा देशभरका विभिन्न महिलाहरु बिहानै देखि मन्दिर दर्शनका लागि पुगेका छन् । पशुपति क्षेत्र परिसर विहानैदेखि भीडभाड छ । 

पशुपति क्षेत्रमा पुगेका महिलाहरुको उद्देश्य त्यहाँ गएर पूजा गर्ने मात्र नभएर आकर्षक पहिरनमा देखिएका थिए । केही पहिरनसहितका सुन्दरीहरुलाई समाचार दैनिकका फोटो जर्नालिस्ट दिपेन्द्र ढुंगानाले आफ्नो क्यामेरामा स्पेस दिएका छन् । 

हेरौं ढुंगानाको क्यामेरामा कैद भएका केही तस्बिरहरु :

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हुम्ला : कर्णालीको पनि दुर्गम हिमाली जिल्ला [फोटोफिचर]

  • १४ फाल्गुण, २०७६

हुम्ला । कर्णाली प्रदेशलाई देशकै विकट प्रदेशका रुपमा लिइन्छ । यहाँको भौगोलिक विकटता, अशिक्षा, गरिबी लगायतका कारण यहाँको विकास निकै पछाडी परेको छ

पशुपतिमा शिवरात्रीको रौनक [फोटोफिचर]

  • ९ फाल्गुण, २०७६

काठमाडौं । हिन्दुहरुको आराध्यदेव भगवान् पशुपतिनाथको मन्दिर परिसरमा यतिबेला हजारौं दर्शनार्थीको भीड छ । महाशिवरात्रि पर्वका अवसरमा देश विदेशका

चीनमा कोरोना भाइरसविरुद्धकाे ‘जनयुद्ध’ [तस्बिर]

  • ७ फाल्गुण, २०७६

काठमाडौं । विश्वमा नै महामारीको रुपमा फैलँदै गएको कोभिड–१९ (कोरोना भाइरस डिजिज २०१९) विरुद्ध चिनियाँ सरकार लडिरहेको छ ।  भाइरसबाट ज्यान गुमाउनेको