• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 07:00 am

सप्तर्षिको पूजा आराधना गरी मनाइयो ऋषिपञ्चमी (फोटोफिचर)

काठमाडाैं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी मंगलबार नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

ऋषि पञ्चमीकाे वर्त बसेका महिलाले मंगलबार बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

श्वेतभैरवमा छ्याङ खान महिलाहरूकाे रस्साकस्सी... [फोटो फिचर]

  • ३० भदौ, २०७६

काठमाडौं । वसन्तपुर दरबार परिसरको श्वेतभैरव मन्दिर आइतबार महिलाहरूको भीडभाड थियो । इन्द्रजात्राको तेस्रो दिन महिलाहरू श्वेतभैरवको मुखबाट धाराका

यस्तो देखियो बसन्तपुरमा इन्द्रजात्राको रौनक [फोटोफिचर]

  • २७ भदौ, २०७६

काठमाडौं । काठमाडौंको बसन्तपुरमा इन्द्रजात्रा मनाइएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शुक्रबार परम्परागतरुपमा

मुलुकको व्यापारिक राजधानी वीरगञ्जमा साढे ३ घण्टा

  • २५ भदौ, २०७६

वीरगञ्ज । नेपालको ढोका भनेर चिनिने वीरगञ्जमा बिहानैदेखि नै चहलपहल शुरु हुन्छ । वीर सम्शेरले बसाएको वस्ती भनेर चिनिने वीरगञ्ज हाल महानगरपालिकामा