• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:15 am

सामूहिक रुपमा भएको गौहत्या र कुकुर हत्या विरुद्ध माइतिघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं । सुर्खेत र खोटाङमा सामूहिक रुपमा भएको गौ हत्या र कुकुर हत्या विरुद्ध बिभिन्न संघसंस्थाहरुले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले दुवै घटनाको छानविन गर्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग पनि राखेका छन् । पशुपंक्षी प्रति गरिने निर्दयिताको अन्तय गर्नुपर्ने, पशुपंक्षिप्रति बिवेशशिल बन्नुपर्ने, दुवै घटनाका दोषीलाई कारवाही गर्नुपर्ने लगाएतका प्लेकार्ड बोकेर बिभिन्न संस्थाका प्रतिनिधि माइतिघरमा भेला भएका थिए ।

केहि दिनअघि खोटाङ दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा बर्वरतापूर्वक मारिएको थियो भने नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको थियो । 

तस्वीर–दिपेन्द्र ढुङ्गाना/समाचारदैनिक


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

श्वेतभैरवमा छ्याङ खान महिलाहरूकाे रस्साकस्सी... [फोटो फिचर]

  • ३० भदौ, २०७६

काठमाडौं । वसन्तपुर दरबार परिसरको श्वेतभैरव मन्दिर आइतबार महिलाहरूको भीडभाड थियो । इन्द्रजात्राको तेस्रो दिन महिलाहरू श्वेतभैरवको मुखबाट धाराका

यस्तो देखियो बसन्तपुरमा इन्द्रजात्राको रौनक [फोटोफिचर]

  • २७ भदौ, २०७६

काठमाडौं । काठमाडौंको बसन्तपुरमा इन्द्रजात्रा मनाइएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शुक्रबार परम्परागतरुपमा

मुलुकको व्यापारिक राजधानी वीरगञ्जमा साढे ३ घण्टा

  • २५ भदौ, २०७६

वीरगञ्ज । नेपालको ढोका भनेर चिनिने वीरगञ्जमा बिहानैदेखि नै चहलपहल शुरु हुन्छ । वीर सम्शेरले बसाएको वस्ती भनेर चिनिने वीरगञ्ज हाल महानगरपालिकामा