कर्णाली प्रदेश अस्पतालमा पनि डेगुं संक्रमण बिरामी

काठमाडौं । कर्णाली प्रदेश अस्पतालमा आएका बिरामीमा पनि डेंगुको संक्रमण देखिएको छ । अस्पतालले २ जनामा डेंगु देखिएको र उनीहरु सामान्य उपचारपछि शुक्रबार घर फर्किइसकेका जनाएको छ ।

अस्पतालका मेडिकलु सुपरिटेन्डेन्ट डा. डम्बर खड्काका अनुसार अस्पतालमा भर्ना भएका तीनजनामा डेंगुको शंका गरिएकोमा दुईजनामा उक्त संक्रमण देखिएको हो । लामखुट्टेबाट सर्ने यो रोगको प्रकोप डरलाग्दो नभए पनि सावधान भने हुनुपर्ने डा. खड्काले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर