• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:55 am

डीपी ढकालको पूँजीवाद विश्लेषण गरिएको पुस्तक सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव डीपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ बजारमा आएको छ । अर्थ राजनीतिमा गहिरो अध्ययन गरेका नेता ढकालद्वारा लिखित उक्त पुस्तक बजारमा आएको बताइएको छ । 

उक्त पुस्तक अर्थ राजनीतिसँग चासो एवं सरोकार राख्ने बौद्धिक वर्गका व्यक्तिदेखि अध्येताहरुका लागि निकै उपयोगी मानिएको बताउँदै उनले अर्थराजनीतिका विद्यार्थीलाई  निकै उपयोगीसिद्ध हुने विश्वास व्यक्त गरे ।

कूल ४०७ पृष्ठ रहेको पुस्तकमा समाजवादी राष्ट्र सोभियत सङ्घ, चीन र क्युवादेखि पूँजीवादी देश अमेरिका, स्वीट्जरल्याण्ड र भारतसम्मको अर्थ राजनीतिक विकासक्रमबारे स–विस्तार चर्चा गरिएको ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गणेश रसिककाे ‘पेरुङ्गो’ संस्करण सार्वजनिक

  • २८ भदौ, २०७६

काठमाडौं । साहित्यकार गणेश रसिक आफ्ना पाँच पुस्तकको ‘पेरुङ्गो’ लिएर आएका छन् । शुक्रबार प्रज्ञा प्रतिष्ठानमा भैरव थापा, उर्मिला श्रेष्ठ,

गीतः ऊ आकाशको जून म धर्तीको धुलो 

  • २८ भदौ, २०७६

मन्दिरा मधुश्री ऊ आकाशको जून म धर्तीको धुलो  उसको र मेरो छ संगम अधुरो ।  सपना हो मीठो ऊ बिउँझदा मर्ने  सुगन्ध फूलको हो ओइलिँदा झर्ने  ऊ भ्रम हो

कविता : उपाध्याय बाजेको म:म पसल

  • २८ भदौ, २०७६

यतिबेला सहरमा लोकप्रिय छ उपाध्याय बाजेको मम पसल । शहरभरि हल्लैहल्ला छ त्यहाँ सफा मासुको मम पाइन्छ उपाध्याय बाजे, आफू स्वयम्पाक्य छन् धोतिपाटा