• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नादेझ्दा कप– नेपालविरुद्ध उज्वेकिस्तान LIVE

काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपालले आज उज्वेकिस्तानसँग खेलिरहेको छ । उज्वेकिस्तानविरुद्ध नेपालको अग्रपंक्ति सावित्रा भण्डारी र कप्तान निरु थापाले सम्हालेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर