मंगलबार सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ । सुन तोलामा ७ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर