• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:14 am

दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउँदा यस्तो देखियो अमलेखगञ्ज (फोटोफिचर)

बारा । झण्डै दुई दशकअघिको योजना नेपाल भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि संचालनमा आएको छ। भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले एकैसाथ स्विच थिचेर औंपचारिक उद्घाटन गरिएको छ। तर उद्घाटन कार्यक्रममा अमलेखगञ्जस्थीत डिपोमा नेट नचल्दा समस्या भएको थियो । अमलेखगन्जमा पाईपलाईन उद्घाटनको कार्यक्रम भव्य पारिएको थियो । 

सवै तस्वीर– दिपेन्द्र / समाचारदैनिक


प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

श्वेतभैरवमा छ्याङ खान महिलाहरूकाे रस्साकस्सी... [फोटो फिचर]

  • ३० भदौ, २०७६

काठमाडौं । वसन्तपुर दरबार परिसरको श्वेतभैरव मन्दिर आइतबार महिलाहरूको भीडभाड थियो । इन्द्रजात्राको तेस्रो दिन महिलाहरू श्वेतभैरवको मुखबाट धाराका

यस्तो देखियो बसन्तपुरमा इन्द्रजात्राको रौनक [फोटोफिचर]

  • २७ भदौ, २०७६

काठमाडौं । काठमाडौंको बसन्तपुरमा इन्द्रजात्रा मनाइएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शुक्रबार परम्परागतरुपमा

मुलुकको व्यापारिक राजधानी वीरगञ्जमा साढे ३ घण्टा

  • २५ भदौ, २०७६

वीरगञ्ज । नेपालको ढोका भनेर चिनिने वीरगञ्जमा बिहानैदेखि नै चहलपहल शुरु हुन्छ । वीर सम्शेरले बसाएको वस्ती भनेर चिनिने वीरगञ्ज हाल महानगरपालिकामा