फिल्म ‘चपली हाइट ३’ को फस्टलुक सार्वजनिक

काठमाडौं । फिल्म ‘चपली हाइट ३’ को फस्टलुक सार्वजनिक भएको छ । फिल्ममा नायक आमिर गौतम, नायिका स्वस्तिमा खड्का, सुपुष्पा भट्टको साथमा नव–कलाकार महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको अभिनय रहने छ । 

अर्जुन कुमार र केडिसी हस्पिटलको संयुक्त लगानीमा बन्न लागेको फिल्ममा स्वस्तिमा र महेशको जोडी देखिनेछ भने सुपुष्पासँग नव–कलाकार प्रतिक श्रेष्ठले जोडी बाध्नेछन् । फिल्म निकेश खड्काले निर्देशन गर्दैछन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर